site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ऋषि कट्टेलले नेकपा पाउँदा ओलीपक्षीय विद्यार्थी खुशीयाली र दीप प्रज्वलन
Sarbottam CementSarbottam Cement

पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो नाम गुमाउँदा र सरकार नै रहने नरहने अन्योलको स्थिति आउँदा पोखरामा ओलीपक्षीय विद्यार्थीले पोखरामा प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले आइतबार नेकपा नाम ऋषि कट्टेललाई दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यता, पूर्व एमाले ब्युँतिएको भन्दै पृथ्वीनारायण क्याम्पसमा  ओली पक्षीय विद्यार्थीले खुसियाली मनाएका हुन् ।

अखिलका केन्द्रिय सदस्य तथा सामाजिक विकास मन्त्री नरदेवी पुनका स्वकीय सचिव प्रकाश पौडेलले आफुहरु कुहिरोको कागजस्तै भएको र अहिले उक्त अन्योलबाट बाहिर निस्किएको बताए ।

Global Ime bank

यस्तै ओलीपक्षीय नेकपा कास्कीका अध्यक्ष तथा प्रदेश सांसद कृष्ण बहादुर थापाका स्वकिय सचिव महेन्द्र उपाध्यायले एमाले ब्युंतिएकोमा दीप प्रज्वलन गरिएको बताए ।

तर, एमाले नाम चाहिँ मोरङकी सन्ध्या तिवारीको नाममा दर्ता भैसकेको छ ।

प्रदर्शनमा उनीहरुले, "समयको खेला हो, लड्डु खाने बेला हो", "आज होइन भोलिलाई, १० वर्ष ओलीलाई" लगायतका नारा लगाए ।

सैँ पनि एमाले र मै पनि एमाले नामको गीत सहित उनीहरु खुशीयाली मनाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  २०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC