बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ऋषि कट्टेलले नेकपा पाउँदा ओलीपक्षीय विद्यार्थी खुशीयाली र दीप प्रज्वलन
Godraj nepal
Godraj nepal
बाह्रखरी - आइतबार, फागुन २३, २०७७
Laxmi Bank
Laxmi Bank

पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो नाम गुमाउँदा र सरकार नै रहने नरहने अन्योलको स्थिति आउँदा पोखरामा ओलीपक्षीय विद्यार्थीले पोखरामा प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले आइतबार नेकपा नाम ऋषि कट्टेललाई दिएको छ ।

Agani Group

यता, पूर्व एमाले ब्युँतिएको भन्दै पृथ्वीनारायण क्याम्पसमा  ओली पक्षीय विद्यार्थीले खुसियाली मनाएका हुन् ।

अखिलका केन्द्रिय सदस्य तथा सामाजिक विकास मन्त्री नरदेवी पुनका स्वकीय सचिव प्रकाश पौडेलले आफुहरु कुहिरोको कागजस्तै भएको र अहिले उक्त अन्योलबाट बाहिर निस्किएको बताए ।

sarbottam cement

यस्तै ओलीपक्षीय नेकपा कास्कीका अध्यक्ष तथा प्रदेश सांसद कृष्ण बहादुर थापाका स्वकिय सचिव महेन्द्र उपाध्यायले एमाले ब्युंतिएकोमा दीप प्रज्वलन गरिएको बताए ।

तर, एमाले नाम चाहिँ मोरङकी सन्ध्या तिवारीको नाममा दर्ता भैसकेको छ ।

प्रदर्शनमा उनीहरुले, "समयको खेला हो, लड्डु खाने बेला हो", "आज होइन भोलिलाई, १० वर्ष ओलीलाई" लगायतका नारा लगाए ।

सैँ पनि एमाले र मै पनि एमाले नामको गीत सहित उनीहरु खुशीयाली मनाएका थिए ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्