बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विप्लव समूहसँग सहमति हुनु सकारात्मक : महत
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, फागुन २०, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

चितवन । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले विप्लव समूहसँग सरकारको सहमति हुन सकारात्मक भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महतले हत्या हिसा त्यागेर मूलधारमा आउनु स्वागतयोग्य भएको बताएका हुन् ।

मूलधारमा आउने, शान्तिमा आउने त ठीकै  हो । केही कुराहरु गर्भमा छन् थाहा छैन । हामीलाइै विस्तारै जान्दै जाउँला नि । हतियार छोडेर शान्तिमा आउनु शान्तिपूर्ण बाटोमा राम्रो कुरा भएको उनको भनाइ थियो ।

कांग्रेस कांग्रेसकै नेतृत्वमा जान्छ
नेता महतले कांग्रेसको नेतृत्वमा बाहेक सरकारमा नजाने बताए । उनले कांग्रेसको नेतृत्वको बाटोबाहेक अरु बाटोमा नलाग्ने भन्दै कांग्रेसको स्पष्ट दृष्टिकोण रहेको बताए । "मान्छेले आ-आफ्नो इच्छाअनुसार कांग्रेस चल्दियोस् भनेर त कांग्रेस चल्दैन नि । कांग्रेसको स्पष्ट दृष्टिकोण छ । अहिले पनि पनि कम्युनिस्ट एउटै छ । एउटै संसदीय दल छ," उनले भने । फागुन २३ गते बैठक बसेपछि आवश्यक परे कांग्रेसको नेतृत्वमा सरकार जाने उनको भनाइ थियो ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, फागुन २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्