site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केन्द्रीय कमिटीअघि प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आज स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्दै छ ।

स्थायी कमिटी बैठक बिहान ११ बजे पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आजै दिउँसो १ बजे सो समूहको केन्द्रीय कमिटी बैठक बस्नेछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । त्यस्तै, पार्टीको आधिकारिकता विवादका विषयमा निर्वाचन आयोगले गरेको ढिलासुस्तीका विषयमा पनि छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले प्रचण्ड–नेपाल समूहले आधिकारिकता दाबी गरेको एक महिना पुग्न लाग्दासमेत प्रक्रिया अघि बढाएको छैन ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC