site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अवहेलना मुद्दामा प्रचण्डको जवाफ– अदालतलाई धम्क्याएको दाबी झुटो हो (पूर्णपाठ)
Sarbottam CementSarbottam Cement

काठमाडौं । अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भनेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् । आइतबार बिहान लिखित जवाफ बोकेर सर्वोच्च पुगेका हुन् । जवाफ बुझाएर उनी फर्किए ।

उनले माघ ९ गते भृकुटीमण्डपअगाडिको सभामा बोल्ने क्रममा अदालतलाई धम्क्याएको भन्दै अधिवक्ता समीर हायुले मुद्दा दर्ता गरेका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले निवेदको दाबी झुटो भएको जिकिर गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले लिखित जवाफमा भनेका छन्, “निवेदकको बुँदा नम्बर ३–४ मा उल्लेख संवैधानिक व्यवस्था स्वीकार गरेर नै संवैधानिक अदालतमा हाम्रो पार्टीका सांसदले रिट निवेदन लिएर आएको तथ्य स्पष्ट नै छ । हरेक नागरिकले आफ्नो मुद्दामा जितको आश गर्नु सामान्य मानवीय स्वभाव हो । यस्तो कुरा स्मरण गर्नु, व्यक्त गर्नु मुद्दाको पक्षको अधिकार नै हो । तर, सो कुरा व्यक्त गर्न नै नपाउने, आशा, भरोसा गर्न नपाउने विधिशास्त्रीय कुराभित्र पर्दैन । फैसला अवज्ञा गर्ने वा फैसला उल्लंघन गर्ने भन्ने कुरा म र मेरो दलबाट हुनु हुँदैन । फैसलामा मुद्दाका पक्षले सन्तोष, असन्तोष व्यक्त गर्नु पनि स्वाभाविक हो ।”

पूर्णपाठ पढ्नोस्

Global Ime bank

 

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC