बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
साउदी युवराजको निर्देशनमा पत्रकार खसोग्गीको हत्या 
Godraj nepal
Godraj nepal
बाह्रखरी - आइतबार, फागुन १६, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । साउदीका पत्रका जमाल खसोग्गीको हत्या त्यहाँका युवराज मोहम्मद बिन सलमानको निर्देशनमा भएको अमेरिकाले दाबी गरेको छ ।

अमेरिकी गुप्तचरको एक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी राजसंस्थाको कट्टर आलोचक मानिने खसोग्गीको सन् २०१८ मा टर्कीमा रहेको साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्