राजनीति
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक अहिले केहीबेरमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहान ९ बजे सुरक्षा परिषद्को बोलाएका थिए । सुरक्षा परिषद्को बैठकपछि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
मन्त्रिपरिषद् बैठकमा नियमित एजेन्डमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७ ११:१४
प्रतिक्रिया दिनुहोस्