बाह्रखरी
sticky  ncell
British college
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मन्त्रिपरिषद् बैठक बस्दै
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक अहिले केहीबेरमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहान ९ बजे सुरक्षा परिषद्को  बोलाएका थिए । सुरक्षा परिषद्को बैठकपछि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद् बैठकमा नियमित एजेन्डमा छलफल हुने बताइएको छ ।

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्