राजनीति
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली सुदुरपश्चिम प्रदेशको कञ्चनपुरतर्फ लागेका छन् । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न ओली कञ्चनपुर जान लागेका हुन् । उनी बिहान ११ बजे बालुवाटारबार निस्किएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाइँले जानकारी दिए ।
प्रधानमन्त्री जाने भएपछि कञ्चनपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७ ११:१२
प्रतिक्रिया दिनुहोस्