site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
त्रिविमा नेविसंघको अनशन १९ दिनदेखि जारी, कांग्रेस महामन्त्री कोइरालाको ऐक्यबद्धता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलगायतका पाँचबुँदे माग गर्दै नेविसंघले गरेको अनशनमा ऐक्यबद्धता जनाएका छन् ।

नेविसंघ त्रिभुवन विश्वविद्यालय एकाइको आयोजनामा १९ दिनदेखि उपकुलपतिको कार्यालयअगाडि अनशन जारी राखेका छन् । अनशनमा ऐक्यबद्धता जनाउन महामन्त्री कोइराला आज विश्वविद्यालय, कीर्तिपुर नै पुगेका थिए । उनले नेविसंघका विद्यार्थीहरुले उठाएका मागमा आफ्नो ऐक्यबद्धता रहेको बताए । 

अनिश्चितकालीन रिले अनशनमा पार्टीका शीर्ष नेताहरुले ऐक्यबद्धता जनाउने क्रम जारी रहेको र माग पूरा नभएसम्म अनशन जारी रहने नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमालले जानकारी दिए । यसअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, दिलेन्द्र बडू, नवीन्द्रराज जोशी, गुरुराज घिमिरेले ऐक्यबद्धता जनाइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !