site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
थपिए १२५ कोरोना संक्रमित, आज पनि शून्य मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । चौबीस घण्टामा कोरोना (कोभिड-१९) का कारण मृत्यु हुनेको संख्या शून्य छ । यसअघि सोमबारसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५५ पुगेको थियो ।

विगत चौबीस घण्टामा तीन हजार ८३८ जनाको पीसीआर परीक्षण गरिएकामा १२५ जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७० पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै चौबीस घण्टामा ९१ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६९ हजार ३९४ पुगेको छ ।

हाल क्वारेन्टिनमा ७२ जना छन् भने आइसोलेसनमा एक हजार ६२१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC