site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हनुमानढोका दरबार क्षेत्रमा पार्किङ र फुटपाथ व्यापार गर्न रोक
Sarbottam CementSarbottam Cement

काठमाडौं । हनुमान ढोका दरबार क्षेत्रमा सवारीसाधन पार्किङ र फुटापाथ व्यापारमा रोक लगाइएको छ । फुटपाथ व्यापारले र जथाभावी सवारीसाधन पार्किङले दरबार क्षेत्र अस्तव्यस्त भएको भन्दै रोक लगाइएको हो ।

दरबार क्षेत्र संरक्षण सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी पर्यटन, सेना, पुरातत्त्व विभाग, सम्पदा अभियन्ता र स्थानीयको सहकार्यमा यस्तो निर्णय गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठका अनुसार हनुमानढोका दरबार क्षेत्रमा व्यवस्थापन र संरक्षण कार्यको थालनी भएको बताए । ‘‘अबदेखि हनुमानढोका दरबार क्षेत्रमा जथाभावी फोहोर गर्न पाइने छैन । अत्यावश्यक सवारीसाधनबाहेक अरु पार्किङ गर्न पाइने छैन,” उनले भने, ‘‘धार्मिक पुरातात्त्विक महत्त्वको दरबार क्षेत्र कोरोना महामारीसँगै अस्तव्यस्त हुन पुगेको थियो ।” 

यसअघि पनि पटक-पटक प्रतिबन्ध लगाइए पनि प्रभावकारी हुन सकेको थिएन ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC