राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोग बनेकामा कत्रो पीर ? भन्दै प्रश्न गरेका छन् ।
शुक्रबार नारायणहिटीअगाडि आयोजित सभामा बोल्दै उनले प्रचण्ड–नेपाल समूहले आयोग बनेको भोलिपल्टै नेपाल बन्द गरेको बताए । उनले प्रचण्ड–नेपाल समूहप्रति संकेत दुई–चारजना मान्छे पार्टी छोडेर गएपछि आयोग बनेको जिकिर गरे ।
उनले संविधानले परिकल्पना गरको पाँच वर्षपछि महिला मधेसी, जनजाति आयोग बनेको बताए ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७ १५:००
प्रतिक्रिया दिनुहोस्