site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘मयूरका प्वाँख लगाएका काग’हरु बाहिरिए, सक्कली कम्युनिस्ट हामी हौँ : श्रेष्ठ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले लोकतन्त्र, गणतन्त्र, संविधान संकटमा रहेकाले त्यसको रक्षाका लागि सडकमा उत्रिएको जिकिर गरेका छन् ।

शुक्रबार नारायणहिटी गेटअघि भएको सभामा बोल्दै उनले ताजा जनादेशमा जानुको विकल्प नभएको पनि बताए । उनले ओली नेतृत्वको पार्टी सक्कली पार्टी भएको दाबी गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

श्रेष्ठले प्रचण्ड–नेपाल समूहका नेताहरुलाई ‘मयूरका प्वाँख लगाएका काग’को संज्ञा दिए । “नेपालको ओरिजिनल कम्युनिस्ट पार्टी यहाँ बसिरहेका छौँ । मयूराका प्वाँख लगाएका कागहरु हाम्रो समूहबाट बाहिर गइसके । धेरै समय मयूरका प्वाँख लगाएका कागहरुले धेरै झुक्याए । सबैले थाहा पाए, हामी यहाँ छौँ भनेर लेखेर नक्कली कम्युनिस्टहरु माइतीघरमा पुगेछन्,’’ उनले भने ।

तस्बिरः हरिशजंग क्षेत्री/बाह्रखरी ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC