site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घण्टी बजाएर क्यान्सरमुक्त भएको उद्घोष !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सरलाई जितेका बिरामीहरुले घन्टी बजाएर आफूलाई निको भएको उद्घोष गरेका छन् ।

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत् क्यान्सर सर्भाइभरहरुले बिहीबार अस्पताल परिसरमा निर्माण भएको घन्ट बजाएर क्यान्सरमुक्त भएको उद्घोष गरेका हुन् ।

कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले कोभिड–१९ को महामारीको बेलामा पनि अस्पतालले क्यान्सरपीडित बिरामीहरुलाई निरन्तर सेवा प्रदान गर्न सफल भएकोमा कार्यरत् स्वास्थ्यकर्मी, कर्मचारी, सेवाग्राही तथा सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । जुनसुकै ठाउँमा बसेर पनि क्यान्सरबारे जनचेतना जगाएर, बोलेर मात्रै पनि क्यान्सरविरुद्ध लड्न सकिने डा. श्रेष्ठले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC