site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सेनाका बख्तरबन्द : मध्यरातमा चक्रपथको एक फन्को !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गरेका छन् । सीतापाइलाको युद्धकवच गणका ड्राइभरले ती बख्तरबन्द गाडी राति १० बजे चक्रपथको एक फन्को लगाएका हुन् । 

सेनाको नियमित अभ्यासअनुसारै ती गाडीले चक्रपथको परिक्रमा लगाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । बख्तरबन्द अर्थात् हातहतियारसहितको सैन्य सवारीसाधनको नियमित अभ्यास गरिएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

उनका अनुसार यसअघि पनि हरेक साता दुई दिनजस्तो ड्राइभरहरुले अभ्यास गरिरहन्थे । गाडीको अवस्था र आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि सेनाले यसप्रकारका नियमित अभ्यास गर्दै आएको जनाएको छ ।
हेरौं थप तस्बिर :

Prabhu Bank
Agni Group
NIC Asia

No description available.

No description available.

Global Ime bank

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  २३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC