site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अन्तर्राष्ट्रिय व्यापार प्रक्रियामा कागजी युगको अन्त्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । अन्तर्राष्ट्रिय व्यापारका प्रक्रियामा कागजी युगको अन्त्य भएको छ । भन्सार दिवसको अवसरमा मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्रिय एकद्वार प्रणालीको सुरूवात गरे । प्रणाालीले आयात तथा निर्यातका लागि आवश्यक कागज बुझाउन तथा सरोकारवाला निकायको निर्णय गर्न भौतिकरूपमा सरकारी कार्यालय जानुपर्ने अवस्था अन्त्य गर्छ । 

प्रणाली अन्तर्गत वेब इन्टरफेसमा रहेको सार्वजनिक पोर्टलबाट व्यापारका औपचारिक र प्रक्रिया, उत्पादनको हर्मोनाइज्ड सिस्टम कोड र करलगायत सूचना प्राप्त गर्न सकिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रणालीअन्तर्गत व्यापारीले कागजात स्क्यान गरेर अनलाइन अपलोड गर्न सकिन्छ र सरकारी अनुमति तथा निर्णय सोही माध्यमबाट फिर्ता पाउन सकिन्छ ।

प्रणालीले व्यापार प्रक्रिया निकै छोटो बनाउने बताइएको छ भने लागत १५ देखि २० प्रतिशतले घट्ने दाबी गरिएको छ ।
प्रणालीको विकास यूएईको वेब फोन्टेनले गरेको हो ।

Global Ime bank

प्रत्येक वर्ष २६ जनवरीमा संसारभर भन्सार दिवस मनाइन्छ । यसपटकको भन्सार दिवस ६९ औं संस्करण हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC