site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई सीके राउतको निर्देशन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लहान । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अब हुने निर्वाचनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको स्मृतिमा सोमबार सिरहाको लहानमा आयोजित सभामा उनले भने, ‘‘आगामी तीन महिनामा होस् वा छ महिनामा निर्वाचन त हुन्छ नै, त्यसैले निर्वाचनमा जुट्नुस् ।’’

निर्वाचनबाट शक्ति आर्जन गरेर मधेसी जनताको हक–अधिकार सुनिश्चित गराउनुपर्ने भएकाले निर्वाचनको तयारीमा जुट्न उनले निर्देशन दिए । रासस
तस्बिरः सीके राउतको फेसबुकबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  २३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC