site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बालुवाटारस्थित चिनियाँ दूतावासअघि प्रर्दशन गर्ने १७ जना पक्राउ परेका छन् ।  उनीहरुले कांग्रेस निकट रहेको बताइएको छ । उनीहरुले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको भन्दै विरोध गरेका थिए ।   नेपालको आन्तरिक मामिलामा चीनको अनावश्यक हस्तक्षेप बढेको भन्दै प्रदर्शनमा उत्रिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय