site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् विघटनको प्रस्तावविरुद्ध भृकुटीमण्डपमा ओलीको पुतला जलाइयो (तस्बिरसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको प्रस्तावविरुद्ध देशभर प्रदर्शन सुरु भएको छ । यसै क्रममा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले काठमाडौंको भृकुटी मण्डपमा प्रधानमन्त्री ओलीको पुतला जलाएको छ । 

प्रदर्शनका क्रममा नेविसंघका युवाहरुले राँके जुलुससमेत निकालेका थिए । असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्‍न पाइँदैन, जनप्रतिनिधिमूलक संस्था विघटन गरसहितका नारा लगाउँदै प्रदर्शनकारीहरु सडकमा निस्किएका हुन् । 
हेरौं थप तस्बिर :
No description available.

No description available.

Prabhu Bank
Agni Group
NIC Asia

 

Global Ime bank

No description available.

No description available.

No description available.

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC