बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पोखरेल एआईजीमा बढुवा, गेलाल सचिव नियुक्त
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, मंसिर २५, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरेको छ । यसअघि डीआईजी रहेका पोखरेललाई अप्रेसन विभाग प्रमुख बनाउँदै एआईजीमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए ।

बुधबार बसेको संसद्को राज्य व्यवस्था समितिले एआईजीमा दरबन्दी नथप्न निर्देशन दिएको थियो । तथापि, सरकारले निर्णय गरेको हो ।

Agani Group

बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले मणिराम गेलाललाई सचिव नियुक्त गरेको ती मन्त्रीको भनाइ छ । 

यसैबीच, आजको मन्त्रिपरिषद बैठकले सह–सचिव दिनेश घिमिरेलाई चीनको छेन्दुमा महावाणिज्यदूतमा नियुक्त गरेको छ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, मंसिर २५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्