site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पोखरेल एआईजीमा बढुवा, गेलाल सचिव नियुक्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरेको छ । यसअघि डीआईजी रहेका पोखरेललाई अप्रेसन विभाग प्रमुख बनाउँदै एआईजीमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए ।

बुधबार बसेको संसद्को राज्य व्यवस्था समितिले एआईजीमा दरबन्दी नथप्न निर्देशन दिएको थियो । तथापि, सरकारले निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले मणिराम गेलाललाई सचिव नियुक्त गरेको ती मन्त्रीको भनाइ छ । 

यसैबीच, आजको मन्त्रिपरिषद बैठकले सह–सचिव दिनेश घिमिरेलाई चीनको छेन्दुमा महावाणिज्यदूतमा नियुक्त गरेको छ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC