site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लेस्टरलाई फुलहमको चुनौती 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाठौं । प्रिमियर लिग फुटबल अन्तर्गत आज (सोमबार) लेस्टर सिटीले फुलहमसँग प्रतिस्पर्धा गर्दैछ । लेस्टरको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ११ः१५ मा सुरु हुनेछ ।  आजको खेलमा लेस्टर जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ । लिगमा ९ खेल खेलेको लेस्टर १८ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ । 

आजको खेलमा जित निकाल्न सकेमा लेस्टरले आफूलाई अंक तालिकाको दोस्रो स्थानमा उभ्याउनेछ । फराकिलो गोल अन्तरले फुलहमलाई पराजित गरेमा लेस्टर तालिकाको शीर्ष स्थानमा उक्लने सम्भावना छ ।  तालिकको शीर्ष स्थानमा रहेको टोटेनहमको १० खेलबाट २१ अंक छ भने दोस्रो स्थानमो लिभरपुलको समान अंक भएपनि लिभरपुल तालिकाको दोस्रो स्थानमा छ । 

फुलहम भने ९ खेलबाट ४ अंक जोड्दै तालिकाको १९ औं स्थानमा रहेको छ । आजको खेलमा जित निकाल्दै फुलहमलाई ताकिलाको १७ औं स्थानमा उक्लने मौका छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement