site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्प अभियानको वेबसाइट ह्‍याक
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्प अभियानको वेबसाइट ह्‍याक गरिएको छ । मंगलबा राति ट्रम्पविरोधी सन्देश राख्‍दै ह्याक गरिएको बीबीसीले जनाएको छ । 

"राष्ट्रपति डोनाल्ड जे ट्रम्पले दिनहुँ फैलाउने फेक न्युजहरु संसारमा पर्याप्त छन्," ह्याकरहरूले लेखेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

करिब आधा घण्टा उक्त वेबसाइट ह्याक भएको थियो । तर, अमेरिकी सुरक्षा अधिकारीहरूले चुनावालाई कमजोर पार्न यसरी ह्याक गरिएको हो । यस विषयमा अनुसन्धान भइरहेको ट्रम्प अभियानका प्रवक्ता टिम मुर्तउले बताएका छन् । उनले उक्त वेबसाइट डाटा भने चोरी नभएको र साइट पहिलेकै अवस्थामा फर्काइसकेकोसमेत जनाएका छन् । 

वेबसाइटमा रहेका सन्देशहरूले पोस्टरले राष्ट्रपतिबारेमा सूचनासँग सम्झौता गर्न खोजेको दाबी गरेको छ । राष्ट्रपतिलाई दुई मोनेरो क्रिप्टोकरेन्सीसमेत माग गरिएको छ । - बीबीसी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC