site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लुक्लामा आवागमन निषेध 
Sarbottam CementSarbottam Cement

काठमाडौं । लुक्ला विमानस्थल अनिश्चितकालका लागि उडान बन्द गरिएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले कात्तिक ७ गतेदेखि अनिश्चितकालसम्म लुक्लामा पर्यटक नल्याउन निर्देशन दिएको हो ।

कोरोना भाइरस संक्रमण बढेको भन्दै गाउँपालिकाले सबै हेलिकप्टर कम्पनी, तारा, समिट र सीता एयरलान्सलाई पत्र लेखेर कात्तिक ७ देखि अनिश्चितकालसम्म  पर्यटक नल्याउन आग्रह गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गाउँपालिकाका स्थायी बासिन्दा, राष्ट्रसेवक कर्मचारी र शिक्षकबाहेक अरुले प्रवेश गर्न नपाउने गाउँपालिकाले जारी गरेको पत्रमा जनाइएको छ । तर गाउँ आउने स्थानीय बासिन्दा, शिक्षक, कर्मचारीले ७२ घण्टाभित्र पीसीआर रिपोर्ट नेगेटिभ ल्याउनुपर्ने पनि जनाएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन गाउँपालिकाभित्रका होटल तथा लज पनि बन्द गरिएको गाउँपालिकाले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC