site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङलाई कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङलाई कोरोना संक्रमण भएको छ । 

उनले आज फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण देखिएको जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘गण्डकी प्रदेशबाट काठमाडौं आउने क्रममा हल्का ज्वोरो आएको जस्तो महसुस गरे ।  हिजो बुधबार बिहान कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी पाए । हालसम्म पनि हल्का ज्वरोबाहेक अरु समस्या देखिएको छैन । पोजेटिभ देखिएकाले कान्तिपुर हस्पिटल एन्ड रिचर्च सेन्टरमा भर्ना भएर कोभिडको उपचार गरिरहेको छु,’’ उनले फेसबुकमा लेखेका छन् । 

उनले तनहुँका विभिन्‍न क्षेत्रमा विकास निर्माणको आयोजनाहरु अनुगमन गर्ने क्रममा आफूसँग सम्पर्कमा आएका सबैलाई सतर्क रहनका लागि अनुरोधसमेत गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘‘मसँग सम्पर्कमा रहनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छु । होसियार रहनु र परिआएमा सामना गर्नुबाहेक अरु के नै विकल्प छ र ?’’
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !