site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
जर्मनीका स्वास्थ्यमन्त्रीले भने- आगामी महिनाहरुमा कोरोना खोप उपलब्ध हुनेमा आशावादी छौं
Sarbottam CementSarbottam Cement

एजेन्सी । जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्फाहनले आगामी महिनाहरुमा कोरोना भाइरसको खोप उपलब्ध हुनेमा आशावादी रहेको बताएका छन् । 

स्वास्थ्यमन्त्री स्फाहनले जेडडीएफसँगको कुराकानीमा भने, "सम्भवत: आगामी महिनाहरुमा कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ र निश्‍चित रुपमा आगामी वर्ष खोप लगाउन सकिनेछ ।" 

Prabhu Bank
Agni Group
NIC Asia

उनले खोप उपलब्ध हुने यही महिनामा खोप उपलब्ध हुने भनेर यकिन गर्न भने अस्वीकार गरे । "कति मानिसहरूले खोप लिन आवश्यक पर्छ वा यो रोग प्रतिरोधात्मक क्षमता कति लामो समयसम्म रहन्छ भनेर भन्‍न सकिन्‍न," उनले भने । 

"तर एउटा कुरा हामी भन्‍न सक्छौं कि हामी सबै अनुसन्धानकर्ताहरू, वैज्ञानिकहरू, जनता  मिलेर काम गरिरहेका छौं," उनले भने, "सम्भवत: हामीसँग मानव इतिहासमै विभिन्‍न खोपमध्ये सबैभन्दा चाँडो कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ ।" 

Global Ime bank

जर्मनीमा कोरोना संक्रमितको संख्या दुई लाख २० हजारभन्दा बढी पुगेको छ भने ९ हजार २६८ संक्रमितको मृत्यु भएको छ । हालसम्म एक लाख ९८ हजार कोरोना संक्रमित निको भएका छन् ।  -अलजजिरा 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC