site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गीत गाउने लत... !
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक प्रकाश सपुत नयाँ गीत लिएर दर्शक तथा स्रोता माझ आएका छन् । ‘नमस्कार...’ बोलको नयाँ गीत लिएर प्रकाश स्रोता तथा दर्शक माझ आएका हुन् । 

गीतमा कोरोनाका कारण लामो समय घरमै बस्दा कलाकारलाई भएको फ्रष्टेसन समेटिएको छ । ठूलो भिडभाडमा गएर दर्शकमाझ प्रस्तुति दिइरहेका कलाकार घरमै बसेर दिन विताउनु पर्दा हुने पट्यारलाग्दो समय र त्यसबाट उम्किएर मन बहलाउने तौर तरिका गीतमा प्रकाशले समेटेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

शब्द, संगीत तथा स्वर प्रकाशको रहेको गीतको भिडियो पनि तयार भएको छ । देबेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा प्रकाशसँगै विराज थापा र किरण मगर फिचर्ड छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC