site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नयाँ सेनेटरी प्याड ‘प्याडिलक्स’ सार्वजनिक

काठमाडौं । हेल्थ एन्ड हाइजिन प्रोडक्टले अन्तर्राष्ट्रिय महिनावारी स्वास्थ्य दिवसका अवसरमा नेपालमा नयाँ सेनेटरी प्याड ब्रान्ड ‘प्याडिलक्स’ सार्वजनिक गरेको छ । कम्पनीले सरकारले गरेको बन्दाबन्दीको पूर्ण पालना गरी अनलाइन माध्यमबाट बिहीबार उक्त नयाँ ब्रान्ड सार्वजनिक गरेको जनाएको छ । 

मिस नेपाल २०१८ तथा महिला स्वास्थ्यकी अभियान्ता शृंखला खतिवडाले बिहीबार प्याडिलक्स ब्रान्डका सेनेटरी प्याड सार्वजनिक गरेको कम्पनीले जनाएको छ । प्याडिलक्समा उच्च गुणस्तरको ‘जेल’, नरम र मुलायम सामग्री तथा चुहावट रोक्न ‘विंग्स’ प्रयोग गरिएको कम्पनीले जनाएको छ । 

बजारमा प्याडिलक्स ‘प्याडिलक्स अल्ट्रा’, ‘प्याडिलक्स कम्फर्ट’ र ‘प्याडिलक्स रेगुलर’ गरी तीन भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । २४० एमएम, २८० एमएम र ३२० एमएम गरी तीनवटा साइजमा पाइने प्याडिलक्सको बजार मूल्य ४० देखि १०० सम्म तोकिएको छ । कम्पनीले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro