site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चट्याङबाट एकको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

रौतहट । आइतबार साँझ हावाहुरीसहित परेको चट्याङमा परेर एक जनाको मृत्यु भएको छ । मलहापुर नगरपालिका–८ सर्नियाटोलका ४५ वर्षीय राजकुमार बैठाको चट्याङबाट मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

बैठाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए । 

हावाहुरी र चट्याङले अन्य के कति क्षति भयो यकिन हुन सकेको छैन । - रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  ००:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC