site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कुर्दै छौं जहाज ! (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । अहिले विश्‍व नै कोरोना भाइरस (कोभिड १९) को सन्‍त्रासमा छ । नेपालमा पनि चैत ११ गते लकडाउन घोषणा गरिएको छ । 

सरकारले वैशाख ३ गतेसम्म लकडाउन घोषणा गरेपछि विदेशीहरु पनि स्वदेश फर्किने तयारीमा छन् । नेपालमा रहेका केही विदेशीहरु फर्किइसकेका छन् भने केही फर्किन बाँकी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आज भने बेलायतका २५० नागरिक फर्किएका छन् । लकडाउनकै कारण नेपालमा फसेका बेलायतीलाई आज स्वदेश फर्काइएको हो । उनीहरुलाई चार्टर विमानबाट स्वदेश  फर्काइएको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ट्विटरमार्फत जानकारी गराएकी छन् । उनले बेलायतीहरुलाई सकुशल स्वदेश फिर्ता गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

स्वदेश फर्किए २५० बेलायती

हेरौं काठमाडौं विमानस्थलमा आफ्नो देश फर्किन जहाजको प्रतीक्षामा रहेका बेलायती : 

 

Global Ime bank

१९ अन्तर्राष्ट्रिय उडान : फर्किए तीन हजार  विदेशी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय