site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । भारतको कर्णाटक राज्यका पूर्व लोकायुक्त वाई भाष्कर रावविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । उनका छोरासमेत संलग्न भएको जबर्जस्ती असुली गर्ने गिरोहका पक्षमा रावले काम भ्रष्टाचार गरेको आरोप लगाइएको समाचार दी टाइम्स अफ इन्डियाले बिहीवार दिएको छ । 
रावले कर्मचारीलाई प्रभावमा पारेर प्रमाण मेटाउन र अपराधीलाई उम्काउन मिलेमतो गरेको अभियोग लगाइएको छ । राव उच्च अदालतका पूर्व मुख्य न्यायाधीश हुन् ।
रावका छोराले जबर्जस्ती असुली गर्ने गिरोहको सञ्चालन लोकायुक्तकै कार्यालयबाट गर्दैआएका थिए । जनता आजित भएपछि रावको चर्को विरोध भएको र उनलाई पदमुक्त गरिएको समाचारमा उल्लेख गरिएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २१, २०७३  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement