site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
कोरोनाको संक्रमणबाट पाँचथरका सुब्बाको अमेरिकामा मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अमेरिकाको न्युयोर्कमा बस्दै आएका पाँचथरका अनिल सुब्बाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित भएर न्युयोर्कस्थित अस्पतालमा भर्ना भएका ५० वर्षीय  सुब्बाको मंगलबार  मृत्यु भएको  नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले जानकारी दिएका छन् । 

पाँचथरका सुब्बा विगत १५ वर्षदेखि अमेरिका बस्दै आएका थिए। कोरोना भाइरसको प्रभाव अमेरिकामा पनि देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC