बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
कोरोना संक्रमण अपडेट प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोनाको संक्रमणबाट पाँचथरका सुब्बाको अमेरिकामा मृत्यु
बाह्रखरी - मंगलबार, चैत ११, २०७६
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

काठमाडौं । अमेरिकाको न्युयोर्कमा बस्दै आएका पाँचथरका अनिल सुब्बाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित भएर न्युयोर्कस्थित अस्पतालमा भर्ना भएका ५० वर्षीय  सुब्बाको मंगलबार  मृत्यु भएको  नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले जानकारी दिएका छन् । 

पाँचथरका सुब्बा विगत १५ वर्षदेखि अमेरिका बस्दै आएका थिए। कोरोना भाइरसको प्रभाव अमेरिकामा पनि देखिएको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत ११, २०७६ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्