site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
लकडाउन उल्लंघन गरे के हुन्छ सजाय ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले अहिले बिहान ६ बजेदेखि कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलने सम्भावना देखिएकाले देशभर लकडाउन गर्ने निर्णय गरेको छ ।

“नेपालभर कोभिड–१९ को संक्रमण फैलने सम्भावना देखिएकोले नेपाल सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न मिति २०७६ चैत ११ गते बिहान ६ बजेदेखि २०७६ चैत १८ गते बिहान ६ बजेसम्म लागु गरी देहाय बमोजिमको आदेश जारी गरेको छ,” निर्णयमा भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संक्रामक रोग ऐन, २०२० को दफा २ मा भनिएको छ–नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै संक्रामक रोग निर्मुल गर्न वा सो रोग रोकथाम गर्नका लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन्न सक्नेछ ।”

सजायमा भनिएको छ, “यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु एक सय सम्म जरिबाना वा दुवै हुन सक्छ ।”

Global Ime bank

त्यस्तै अर्को दफामा भनिएको छ– यो ऐन अन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।” 
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC