site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भरतपुर कोरोना अस्पतालमा १० जना बिरामीको परीक्षण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन प्रदर्शनी केन्द्रमा सञ्चालनमा आएको भरतपुर कोरोना विशेष अस्पतालमा आइतबार  १० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये २ जनालाई आइसोलेसनमा राखिएको छ भने ८ जनाको कोरानाको नमुना परीक्षण टेकु अस्पताल पठाइएको छ । 

अस्पतालका सदस्य सचिव एवम् प्रवक्ता डा. भोजराज अधिकारीका अनुसार आइतबार भरतपुर अस्पतालका बिरामीसहित १० जनाको कोरोनाको आशंकामा स्वास्थ्य परीक्षण गरिएको थियो । 

तीमध्ये कम जोखिम भएका बिरामीलाई घर पठाइएको र २ जनालाई आइसोलेसनमा राखिएको हो । उनीहरुको रिपोर्ट सोमबार सांँझसम्म आइपुग्ने उनले बताए ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  २०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC