site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चितवनमा मिनी म्याराथन हुने 
Siddhartha BankSiddhartha Bank

चितवन । रोटरी क्लब अफ रत्ननगरले चितवनको रत्ननगरमा माघ ११ गते मिनी म्याराथन  प्रतियोगिता गर्ने  भएको छ । 

भ्रमण वर्षलाई लक्षित गर्दै र दौड मानव स्वास्थ्यको लागि भन्ने सन्देश दिन म्याराथनको प्रतियोगिताको आयोजना गर्न लागेको आयोजकले जनाएको छ । 

Agni Group
NIC Asia

कार्यक्रममा क्लबका अध्यक्ष विपिन पोख्रेलले क्लबको नियमित कार्यातालिका अनुसार राष्ट्रिय स्तरको मिनी म्याराथन प्रतियोगिता गर्न लागिएको बताए । उनका अनुसार उक्त दिन बिहान ८ बजे भण्डाराबाट म्याराथन शुरु हुनेछ । राष्ट्रिय स्तरका धावकसहित तीन सय जनाले म्याराथनमा सहभागिता जनाउने उनले जानकारी दिए ।

१५ किमी दूरी रहने दौड प्रतियोगितामा उत्कृष्ट प्रतियोगीलाई पुरस्कार समेतको व्यवस्था गरिने छ । प्रथम हुनेले ५० हजार, द्धितियलाई २५ हजार र तृतीयलाई १५ हजार रुपैयांँ व्यवस्था गरिएको पोख्रेलले जानकारी दिए । प्रतियोगितामा देशभरबाट विभागीय धावक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत भाग लिँदैछन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय