site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौसममा फेरि बदली, पश्चिममा हिमपात र वर्षा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पश्चिमी वायुको प्रभावले अहिले मुलुकका विभिन्न स्थानमा भारी हिमपात र वर्षा भइरहेको छ ।

“अहिले देशको पश्चिमी भूभागमा बदली भइरहेको छ । वर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । तराइका भूभागमा हुस्सु छ तर घाम लागेपछि कम हुँदै जानेछ,” मौसम विभागले भनेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पश्चिमी वायुको प्रभाव शनिबारसम्मै रहने भएकाले विस्तारै पूर्वतर्फ पनि यो असर देखिनेछ ।

मौसमविद् विभूति पोखरेलले जानकारी दिएअनुसार सो प्रणाली आएपछि पश्चिमसहित अन्य क्षेत्रमा हिमपात हुनुका साथै वर्षाको पनि सम्भावना रहेको छ ।

Royal Enfield Island Ad

सो प्रणाली आउँदो बुधबारदेखि भने देशैभर फैलिने मौसमविद् पोखरेलले जानकारी गराइन् । 

उनका अनुसार बिहीबार र शुक्रबार पनि त्यसको असर देशैभरी देखिनेछ र आगामी शनिबारदेखि मात्रै मौसममा सामान्य सुधारको अवस्था देखिनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro