site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको राशिफल : मिथुन सार्थक, तुला लाभदायक
Sarbottam CementSarbottam Cement

२०७६, श्रावण ३१ गते शुक्रबार 

मेष : दिन अनुकूल छ । आयआर्जन र विद्याबुद्धि बढ्नेछ । दीर्घकालीन काम बन्नेछ । मन प्रसन्न रहनेछ । लाभदायक काम बन्नेछ । 

वृष : दिन उत्तम छ । काममा सफलता मिल्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम हुनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन सार्थक नै छ । काममा तीव्रता आउनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । दानपुण्य गरिनेछ । स्वास्थ्य अनुकूल रहनेछ । 

कर्कट : दिन प्रतिकूल छ । व्यवहारिक समस्याले पिरोल्नसक्नेछ । महŒवपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । खर्च बढ्नेछ । 

Global Ime bank

सिंह : दिन अत्युत्तम छ । कामप्रति जोश, जाँगर बढ्नेछ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ। मनोरञ्जन गरिनेछ । प्रियजन भेटिनेछन् ।

कन्या : दिन उत्तम छ । दीर्घकालीन कामको सोच बढ्नेछ । ठूलो योजनाको काम हात लाग्नेछ। मावली पक्ष सहयोगी रहनेछ । 

तुला : दिन लाभदायक नै छ । कार्यसम्पादनमा गति थपिनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ । मनमा चिन्ता कम हुनेछ । 

वृश्चिक : दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ देखापर्नेछ । खर्चमा वृद्धि हुनेछ । गलत सङ्कतको प्रभाव पर्न सक्छ । 

धनु : दिन उत्तम छ । आँटेको काम बन्नेछ । बौद्धिक तथा रचनात्मक काम बन्नेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ ।

मकर : दिन उत्कृष्ट नै छ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार हुनेछ । खानपानका विशेष परिकार मिल्नेछ । 

कुम्भ : दिन भाग्यवर्धक छ । कार्यसम्पादनमा गति थपिनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । बौद्धिक काम गरिनेछ । 

मीन : दिन प्रतिकूल रहनेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुने देखिन्छ । खर्चको मात्रा बढ्नेछ । काममा व्यवधान थपिनेछ । 
 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  ०३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC