site stats
बाह्रखरी :: Baahrakhari
देश
सानेपा सडकमै डुब्यो कार (तस्बिरहरु)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दिनभरको वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रको जनजीवन प्रभावित भएको छ । ढल निकास प्रभावकारी नहुँदा सडकमा पानी जमेर यात्रु आवतजावत तथा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । कतिपय ठाउँमा मोटरसाइकल, स्कुटरामात्र होइन, चारपांग्रे गाडी नै डुबेका थिए । 

सानेपाको कालोपुलमा डुबेका कार स्थानीयले डोरी लगाएर मुस्किलले निकाले । आजमात्रै सो ठाउँमा तीनवटा गाडीको निकालिएका छन् ।


 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १७:०४
प्रतिक्रिया दिनुहोस्