प्रभु लाइफको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

प्रभु लाइफको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साधारणसभा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७४-०७५ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण स्वीकृत तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव समेत पारित गरेको छ ।
 

प्रतिकृया दिनुहोस
ad