site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रभु लाइफको दोश्रो वार्षिक साधारणसभा सम्पन्न
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साधारणसभा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७४-०७५ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण स्वीकृत तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव समेत पारित गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  २०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC