site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सन्धीखर्कमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, चार घाइते
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अर्धाखाँचीको सन्धीखर्कमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । कपिलवस्तुबाट सन्धीखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको यात्रुवाहक जीप सन्धीखर्क नगरपालिका–७ सुपा देउराली मन्दिरभन्दा २ सय मिटर पर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश विष्टका अनुसार जीप भीरबाट ३ सय मिटर तल खसेको छ । 

दुर्घटनामा चालक अर्घाखाँची भूमिकास्थानका सुमन भुसाल र अर्घाखाँचीकै रुद्रप्रसाद धितालको उपचारका क्रममा अस्पतालमा ज्यान गएको छ । अर्का एकजनाको सनाखत हुन सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय