विदेश
नयाँदिल्ली । भारतको दुई दिने भ्रमणका लागि मंगलबार राति नयाँ दिल्ली आएका अमेरिकाका विदेशमन्त्री माइक पम्पेओले बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् ।
भेटमा भारत र अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको भारतका विदेश प्रवक्ता रभीसकुमारले ट्विट गर्दै जनाएका छन् । तर, के के विषयमा कुरा भयो भन्ने बारेमा भने उनले खुलाएका छैनन् ।
प्रकाशित मिति: बुधबार, असार ११, २०७६ १२:०९
प्रतिक्रिया दिनुहोस्