site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एभरेष्ट बैंकका कार्डवाहकलाई चिरायूमा १५ प्रतिशत छुट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एभरेष्ट बैंकले चिरायू नेशनल हस्पिटलसँग सहकार्य गरेको छ । बैंकले ग्राहकहरुलाई अस्पतालमा विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको हो ।

बैंक र हस्पिटलबीच भएको सहमतिअनुसार बैंकका ग्राहकहरुले अस्पतालको विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । एभरेष्ट बैंकका ग्राहकहरुले एटीएम कार्ड वा क्रेडिट कार्ड देखाएर १५ प्रतिशत छुट पाउनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC