site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
निरब मोदी लण्डनमा गिरफ्तार, अदालतमा पेस गरिने
Sarbottam CementSarbottam Cement

बीबीसी । भारतका हिरा व्यवसायी निरब मोदीलाई लण्डनमा पक्राउ गरिएको छ । उनीमाथि पञ्जाब नेशनल बैंकबाट लिएको दुई अर्ब डलर बराबरको ऋण चुक्ता नगरेको आरोप छ ।

भारतले अगस्टमा ब्रिटेनसँग निरब मोदीलाई सुपुर्दगी गर्न माग गरेको थियो । उनले गरेको घोटालालाई भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो बैंक घोटाला मानिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

लण्डन प्रहरीले ४८ वर्षीय मोदीलाई होल्बोर्न क्षेत्रबाट मंगलवार पक्राउ गरिएको जनाएको छ । उनलाई बुधवार लण्डनको वेस्टमिंस्टर अदालतमा पेस गरिने बीबीसीले जनाएको छ । अदालतले मोदीको नाममा वारेन्ट जारी गरेका थियो । 

पञ्जाब नेशनल बैंकले सन् २०१८ मा मोदी र उनका काका मेहुल चौकसीको नेतृत्वमा रहेको ज्वेलरी समूहमाथि फर्जी बैंक ग्यारेन्टीमार्फत ऋण लिएको र धोका दिएको आरोप लगाएको थियो । तर उक्त आरोप सार्वजनिक हुनु अगावै दुबै जनाले भारत छोडेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement