site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एक रुपैयाँमा होलीको टिसर्ट !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मोबाइल एप रिचार्जरले होलीको अवसरमा १ रुपैयाँमा टिसर्ट उपलब्ध गराउने भएको छ। ब्रान्ड प्रबर्द्धनका साथै होली खेल्नेलाई लक्षित गर्दै होलीको थिमयुक्त टिसर्ट १ रुपैयाँमा उपलब्ध हुने भएको हो।

रिचार्जरका अनुसार बुधबार र बिहीबारको होलीका लागि उपभोक्ताले सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टिसर्ट खरिद गर्नुपर्ने हुन्छ। यसरी १ रुपैयाँमा टिसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २ सय रुपैयाँ क्यास ब्याकको प्रयोग गर्नुपर्ने हुन्छ।

गुगलएपले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउन्ट खोलेपछि प्रयोगकर्ताले तत्कालै १ सय रुपैयाँ क्यासब्याक पाउने छन्।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !