site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘टोफिचो टड्का इमली’ बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्रान्ड ट्रोफिचोअन्तर्गत नयाँ टफी ‘टड्का इमली’ बजारमा ल्याएको छ । ‘टेस्टको नयाँ ब्लेस्ट’को नारासहित यो चकलेट बजारमा सार्वजनिक गरिएको हो ।

टड्का इमलीमा इमलीको स्वादका साथै चाट मसलाको सम्मिश्रण रहेको कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

टोफिचो टड्का इमली पाँच रुपैयाँमा दुईगोटा किन्न पाइनेछ । यसको नौलो स्वादले ग्राहकको मन जित्न सफल हुने कम्पनीको विश्वास छ ।

आँप र लिचीको स्वादमा यो चकलेट उपलब्ध हुँदै आएको छ । इमलीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

Global Ime bank

टोफिचोका विभिन्न उत्पादन टड्का कचा म्यांगो, चड्का लिची र इक्लायर पनि बजारमा उपलब्ध छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement