site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री आज मोरङ र सुनसरीमा व्यस्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । उनको निजी सचिवालयले जनाएअनुसार  प्रधानमन्त्री ओली आज बिहान विराटनगर पुग्दैछन् । 
प्रधानमन्त्री ओलीले साढे ११ बजे मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी उनले नेकपाको प्रदेश नम्बर १ का सदस्यहरुलाई  सपथ गराउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC