site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरिया विश्वकै आर्थिक शक्ति हुन सक्छ : ट्रम्प
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले आफ्नो आणविक हतियार छोडे विश्वकै आर्थिक शक्ति हुन सक्ने बताएका छन् । ट्रम्पले ट्विट गर्दै अरु देशमा भन्दा उत्तर कोरियामा तीव्र विकासका लागि सम्भावना रहेको बताएका छन् । 
अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उत्तर कोरियामा अझै चुनौति रहेको बताएको केही समयपछि नै राष्ट्रपति ट्रम्पले आइतबार सो कुरा बताएका हुन् । ट्रम्पले पर्सि बुधबार उत्तर कोरियाका नेता किम जोङ उनलाई भियतनामको हनोइमा भेट्दैछन् ।
(बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC