site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कर्कटः मनमा सन्तोष, वृश्चिकः यात्राको अवसर 
Sarbottam CementSarbottam Cement

२०७५, फाल्गुन २ गते बिहीबार 

मेषः दिन अनुकुल छ । बोलीवचन र आर्थिक पक्षमा निकै सबल रहनेछ । शारीरिक सबलतामा वृद्धि हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ । 

वृषः दिन भाग्योदयकारक रहनेछ । कामप्रति रूचि र विश्वास बढ्नेछ । आत्मोन्नति हुनेछ । रमाइलो कार्यव्रmममा सहभागी भइनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । काममा बाधा अड्चन आइलाग्नेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । 

कर्कटः दिन अनुकूल छ । उदारतामा वृद्धि हुनेछ । उपयुक्त कार्य प्रगति र ठोस् निर्णय गरिनेछ मनमा सन्तोष मिल्नेछ । 

Global Ime bank

सिंहः दिन सार्थक छ । सामाजिक काममा व्यस्त भइनेछ । बौद्धिक चिन्ता हुनेछ । सहकार्यमा लाभ मिल्नेछ ।  

कन्याः दिन उचित छ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । स्वास्थ्य तन्दुरुस्त रहनेछ । आफन्तबाट सहयोग पाइनेछ । 

तुलाः दिन प्रतिकूल छ । मन खिन्न हुन सक्नेछ । सस्वाभिमानले अभिमानको रूप लिनेछ । अशुभ समाचार सुन्नु पर्नेछ । 

वृश्चिकः दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रियजनसँग भेटघाट हुनेछ । 

धनुः दिन अनुकूल छ । शत्रु परास्त हुनेछन् । आटेको काम बन्नेछ । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ । मावलीतिरबाट सन्तोष मिल्नेछ । 

मकरः दिन ठिक छ । मानसिक चिन्ता कम हुनेछ । मनोबल बढ्नेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । शरीर पनि तन्दुरुस्त रहनेछ । 

कुम्भः दिन प्रतिकूल छ । मनमा भय र त्रास पैदा हुन सक्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै उपयुक्त हुनेछ ।

मीनः दिन अनुकूल छ । विशेष क्रियाशीलता र व्यस्तता बढ्नेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । यश पाइनेछ ।  

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement