site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेची–महाकाली रेलमार्गका जग्गाधनीलाई क्षतिपूर्ति दिने सरकारको निर्णय
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले–मेची महाकाली विद्युतीय रेलमार्ग निर्माणलाई अघि सारेको छ । यसका लागि सरकारले विद्युतीय रेलमार्ग क्षेत्रमा पर्ने जग्गाधनीलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । 
रेलमार्गले ओगटेको जग्गालाई क्षतिपूर्ति दिने निर्णय सरकारले गरेको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 
सरकारले उक्त विद्युतीय रेलमार्गमा पूरै जग्गा परेका जग्गाधनीलाई ७५ प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरेको छ । यस्तै सोभन्दा कम जग्गा परेकालाई ६६ प्रतिशत र घर, टहरा, पर्खाल आदिका हकमा जिल्लाको दररेटअनुसार क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय