site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री ओली आज स्विट्जरल्याण्ड जाँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) स्विट्जरल्याण्ड भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली ‘वर्ल्ड इकोनोमिक फोरम’ को ४९ औं वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्याण्ड जान लागेका हुन् । 

प्रधानमन्त्री ओलीकन प्रेस सहयोगी चेतन अधिकारीका अनुसार ओली साँझ ८ः ५० बजे त्यसतर्फ प्रस्थान गर्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जनवरी २२ देखि २५ तारिकसम्म सञ्चालन हुने फोरमको बैठकलाई बैठकलाई ओलीले मंगलबार र बुधबार सम्बोधन गर्ने कार्यतालिका रहेको पराराष्ट्र मन्त्रालयले जनाएको छ । 

स्विट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका राजनीतिक नेता तथा व्यवसायीहरुसँग समेत भेटघाट गर्ने बताइएको छ । प्रधानमन्त्री ओली १२ गते शनिबार स्वदेश फर्किने छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement