site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डा.केसीबारे शिक्षामन्त्री भन्छन्—संसदले गरेको काममा म बोल्न मिल्दैन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पौडेलले डा. गोविन्द केसीको पछिल्लो मागका बारेमा आफूले बोल्न नमिल्ने बताएका छन् । बिहीबार बिहान बाह्रखरीसँगको कुराकानीमा उनले संक्षिप्त टिप्पणी गर्दै भने, “उहाँको बारेमा संसदले गरेको काम हो । मैले बोल्न मिल्दैन । अरु कुनै विषयबारेमा काम परेमा सम्पर्क गर्नु होला ।” 

डा. केसी आफ्ना माग पूरा नभएको भन्दै गएको बुधबारदेखि इलाममा गएर अनशन बसिरहेका छन् ।  उनको स्वास्थ्य अवस्था झन्झन् नाजुक बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।  पहिला सहमति गरिएका माग अहिले पूरा नगरिएको भन्ने डा.केसी पक्षधरको गुनासो रहेको छ । डा. केसीका मागका बारेमा मुख्य सरोकारवाला मन्त्रालय शिक्षा मन्त्रालय हो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement