site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रधानसेनापति काठमाडौं फर्के
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बाह्रखरी । प्रधानसेनापति पूर्णचन्द्र थापा सुर्खेतस्थित उत्तर पश्चिम पृतना मुख्यालय र महेन्द्रनगरस्थित नं.२५ बाहिनी अड्डाको निरीक्षण भ्रमण सम्पन्न गरी काठमाडौं फर्केका छन् । उनले बुधबार सुदुरपश्चिममा रहेका पृतना, बाहिनी र गणको निरीक्षणमा निस्केका थिए । 

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले पृतना मुख्यालय र बाहिनी अड्डाको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए । उनले बुधबार सुदुर पश्चिम पृतना मुख्यालय दिपायलको निरिक्षण गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC