प्रधानसेनापति काठमाडौं फर्के

प्रधानसेनापति काठमाडौं फर्के

बाह्रखरी । प्रधानसेनापति पूर्णचन्द्र थापा सुर्खेतस्थित उत्तर पश्चिम पृतना मुख्यालय र महेन्द्रनगरस्थित नं.२५ बाहिनी अड्डाको निरीक्षण भ्रमण सम्पन्न गरी काठमाडौं फर्केका छन् । उनले बुधबार सुदुरपश्चिममा रहेका पृतना, बाहिनी र गणको निरीक्षणमा निस्केका थिए । 

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले पृतना मुख्यालय र बाहिनी अड्डाको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए । उनले बुधबार सुदुर पश्चिम पृतना मुख्यालय दिपायलको निरिक्षण गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

प्रधानसेनापति काठमाडौं फर्के

बाह्रखरी । प्रधानसेनापति पूर्णचन्द्र थापा सुर्खेतस्थित उत्तर पश्चिम पृतना मुख्यालय र महेन्द्रनगरस्थित नं.२५ बाहिनी अड्डाको निरीक्षण भ्रमण सम्पन्न गरी काठमाडौं

प्रधानसेनापति निरीक्षण भ्रमणमा 

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले दिपायलस्थित सुदूरपश्चिम पृतना मुख्यालय, धनगढीस्थित नं. ५ बाहिनी अड्डा र बोराडाँडीस्थित नं. ७ युद्धकवच गुल्मको

प्रधानसेनापति कपको उपाधि चौथोपटक एपीएफलाई

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दैं एपिएफले लगातार चौथो पटक प्रधान सेनापति अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल

आर्मी र एपिएफ प्रधानसेनापति कपको उपाधिका लागि भिड्ने

काठमाडौं । विभागीय क्लब त्रिभुवन आर्मी र एपिएफ प्रधान सेनापति छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका